आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५
दफा ४
आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न अनुमतिपत्र प्राप्त गर्नु पर्ने
: आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न चाहने व्यक्ति वा संस्थाले यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त गर्नु पर्नेछ ।
आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: आयोडिन नभएको नून पैठारी, खरिद तथा बिक्री गर्न नहुने
दफा ४: आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न अनुमतिपत्र प्राप्त गर्नुपर्ने
दफा ५: अनुमतिपत्रको लागि दरखास्त दिने
दफा ६: अनुमतिपत्रको लागि जाँचबुझ
दफा ७: अनुमतिपत्र दिने
दफा ८: अनुमतिपत्रको अवधि र नवीकरण
दफा ९: अनुमतिपत्र नदिइने
दफा १०: अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नुपर्ने कुराहरु
दफा ११: अनुमतिपत्र खारेज गर्न सकिने
परिच्छेद - ३
दफा १२: आयोडिन अभावजन्य विकार निवारण समिति
दफा १३: समितिको बैठक
दफा १४: समितिको काम, कर्तव्य र अधिकार
परिच्छेद - ४
दफा १५: गुणस्तर
दफा १६: गुणस्तर प्रमाणीकरण
दफा १७: लेबल स्वीकृत गर्ने
दफा १८: निरीक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकार
परिच्छेद - ५
दफा १९: आयोडिनयुक्त नून सम्बन्धी सूचना र शिक्षा
दफा २०: स्वास्थ्य संस्थाको दायित्व
दफा २१: अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी निलम्बन वा रद्द गर्न सकिने
परिच्छेद - ६
दफा २२: कसूर गरेको मानिने
दफा २३: दण्ड सजाय
परिच्छेद - ७
दफा २४: संस्थाको दायित्व
दफा २५: उपसमिति गठन गर्न सक्ने
दफा २६: अधिकार प्रत्यायोजन
दफा २७: सरकारवादी हुने
दफा २८: मुद्दाको तहकिकात र दायरी
दफा २९: नियम बनाउने अधिकार